नेपाल पत्रकार महासंघको २२ औं महाधिवेशनका अवशरमा सम्पन्न प्रभातफेरीमा सहभागी हुँदै सभामुख सुवास नेम्वाङ्ग तथा सञ्चार मन्त्री कृष्णबहादुर महरा लगायत सञ्चारकमीहरु ।

 

नेपाल पत्रकार महासंघको २२ औं महाधिवेशन उदघाटन समारोहमा प्रेश स्वतन्त्रता सेनानीबाट सम्मानीत हुन भएका सहिद कृष्णसेन इच्छुककी जीवनसंगीनि तक्मा केसीलाई सम्मानपत्र प्रदान गर्दै प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला ।

 

प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा सञ्चार मन्त्री कृष्णबहादुर महरा नेपाल पत्रकार महासंघको २२ औं महाधिवेशन उदघाटन समारोहमा ।

- तस्वीर दिनेश श्रेष्ठ

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd