|




|
|



रोल्पा-काठमाण्डौं गणतान्त्रिक मञ्चद्वारा राष्ट्रिय
सभागृहमा आयोजित स्वागत तथा अभिनन्दन कार्यक्रममा
रोल्पाबाट प्रत्यक्ष तथा समानुपातिक प्रणाली अन्तर्गत
निर्वाचित अध्यक्ष प्रचण्ड लगायत दश जना सभासदहरुलाई
स्वागत अभिनन्दन गर्दै माओवादी कार्यकर्ता तथा
जनसमुदाय ।

नेकपा( माओवादी)बाट
समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित भएका
१०० जना सभासद्हरुको प्रमाणपत्र माओवादी नेता दिनानाथ
शर्मालाई हस्तान्तरण गर्दै निर्वाचन आयोगका प्रमुख
आयुक्त भोजराज पोखरेल ।

निर्वाचन आयोगबाट समानुपातिकमा
निर्वाचित भएको प्रमाणपत्र ग्रहणपछि निर्वाचन आयोगको
परिसरमा नेकपा-माओवादी)का कार्यकर्ता तथा जनसमुदायबाट
अभिनन्दित माओवादी सभासदहरु सामुहिक तस्वीर खिचाउँदै ।
तस्वीर :
दिनेश श्रेष्ठ |
|
|
संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र
वर्ड फाइल
पीडीएफ फाइल
Links
www.cpnm.org
Maoist Information
Bulletin
www.awtw.org
www.rwor.org
www.wprm.org
Nepali
Font
For Comments and
Feedback-
krishnasenonline
@yahoo.com
|