Tuesday, May 26, 2009
   
अक्षर साइज़
header

वर्षायामको यात्रा

माथिबाट ठूलो रुख ढल्यो र हाम्रै अगाडिको सडक पनि छेकियो ।

सहमतिको सरकार पहिला कि सेना समायोजन पहिला ?

माधव नेपाल एक वर्षको अवधिमा नराम्ररी फेल भइसकेका छन् ।

पुछिएनन् बिधवाका आँशु

सरकारलाई टेको लगाउने ओली, गच्छेदारजस्ता जनआन्दोलन विरोधीहरूलाई

अन्तिम पत्र

त्यो तिम्रो सन्तानलाई न्यानो अङ्गालो मार्ने सुमसुमाउने र हृदयदेखि स्वागत गर्ने कत्रो चाहाना थियो ।

गिरफ्तारीको त्यो क्षण

उनीहरुसँग जे जे थियो जम्मै वर्षाए मेरो शरिरमाथि । उनका राईफलको कुन्दा मेरो पिठ्यूमा वर्षिए बुटले पिठ्यूमै कुल्चिए मुक्का अनुहारमा बजि्रए र लाठी कहाँकहाँ वर्षिए म एकीन गर्न सकिरहेको छैन ।

कठपुतली प्रधानमन्त्री राजिनामा दे !

राष्ट्रियतालाई डिक राखेर आफ्नो कुर्सिलाई वचाईराख्ने उनको यो राष्ट्रघाति प्रवृतीले उनी कतै अर्को लेण्डुप त हुन खोजेका होइनन् ।

उपलब्धी बिहिन वर्ष

उनको असफलताको जनताले मात्र चर्चा गरेका होइनन कि उनकै पार्टीका सभासदहरूले

किर्गिजस्तान जनविद्रोहको सन्देश

सत्तामा तर मारेर बस्नेहरु संविधान र कानुनको कुरा गर्छन् । उनीहरु जनताको विद्रोहलाई फत्तुर आरोप लगाउँछन् ।

सोनामको गिरफ्तारी र सरकारी योजना

वृहत् शान्ति संझौतापछि भएको भिआईपी सेकुरेटिसम्बन्धि त्रीपक्षीय संझौताअनुसार अङ्गरक्षक र साथमा प्रमाणीकृत छोटो दुरीको हतियार राख्न पाउने प्रष्ट प्रावधान हुँदाहुँदै माओवादीका पोलिट्व्यूरो सदस्य तथा वाईसीएल इन्चार्ज कुलप्रसाद केसी ुसोनामुलाई प्रहरीले पक्राउ गर् यो र १५ घण्टा हिरासतमा राख्यो ।

मुख्य समाचार

सम्पर्क ठेगाना

  • कृष्णसेन अनलाइन
    १०/१५७ जनपथ मार्ग
    घट्टेकुलो चोक
    काठमाडौं,नेपाल
    टेलिफोन:०१-४७७१७७६
    ईमेल:krishnasenonline@gmail.com,
    krishnasenonline@yahoo.com