जनदिशा संवाददाता/काठमाडौं, २५ चैत : राष्ट्रिय सुरक्षा नीतिलाई नै गम्भीर चुनौती दिँदै प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) भारतमा छपाउन गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश दिएको छ ।
एमआरपी भारतमा नछाप : सर्वोच्च
2010-04-08 02:32:21
जनदिशा राष्ट्रिय दैनिक
गल्ती स्वीकारेपछि सिमिकोट तनाव साम्य
2010-04-08 02:31:16
जनदिशा राष्ट्रिय दैनिक
जनदिशा संवाददाता/हुम्ला, २५ चैत : हुम्लाको सिमिकोटमा नेपाली काङ्ग्रेसका कार्यकर्ताले एकीकृत नेकपा (माओवादी)का कार्यकर्तामाथि साङ्घातिक आक्रमण गरेपछि सुरु भएको तनाव साम्य भएको छ ।
राष्ट्रिय सहमति भए एकसातामै संविधान निर्माण
2010-04-08 02:30:21
जनदिशा राष्ट्रिय दैनिक
जनदिशा संवाददाता/गुल्मी, २५ चैत : एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष डा.बाबुराम भट्टराईले दलहरूबीच राष्ट्रिय सहमति भए एकसातामै संविधान जारी गर्न सकिने बताउनुभएको छ ।
माधव नेपालले राजीनामा दिनुपर्छ : फोरम
2010-04-08 02:28:41
जनदिशा राष्ट्रिय दैनिक
जनदिशा संवाददाता/विराटनगर, २५ चैत : मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिनुपर्ने बताएका छन् ।
संविधानसभा बैठक एक मिनेट मात्रै
2010-04-07 21:55:53
जनदिशा राष्ट्रिय दैनिक
जनदिशा संवाददाता/काठमाडौं, २५ चैत : नयाँ संविधान जारी गर्न ५१ दिन बााकी रहादा बसेको संविधानसभाको एक सय १औं बैठक १ मिनेट पनि पूरा नबसी सकिएको छ ।
