Tuesday, May 26, 2009
   
अक्षर साइज़
header

सेनाद्वारा बलात्कारपछि गोली हानी हत्या

बबिन शर्मा/काठमाडौं, २५ चैत : वर्तमान सरकार र नेपाली सेनाले बर्दिया राष्ट्रिय निकुन्जमा चोरी सिकारी मारिएको झुटो प्रचार गरे पनि स्थलगत अध्ययन गर्ने विभिन्न आयोग र समितिहरूले निर्दोष महिलाहरू मारिएको प्रतिवेदन सार्वजनिक गरिरहेका छन् ।

पोलियोको तयारी पूरा

जनदिशा संवाददाता/इनरुवा, २५ चैत : आगामी चैत २८ गते सञ्चालन हुने राष्ट्रिय पोलियो खोप अभियानको सुनसरीमा तयारी पूरा भएको छ ।

सडक पुगेपछि खच्चड बेरोजगार

सोलुखुम्बु, २५ चैत : केही समय अघिसम्म ओखलढुङ्गादेखि सोलु सदरमुकाम सल्लेरीसम्म मालसामान ढुवानी गर्ने खच्चडहरू अहिले बेकामे भएका छन् ।

लाइफ इन्स्योरेन्स र बैङ्क अफ एसियाबीच सम्झौता

काठमाडौं, २५ चैत : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र बैङ्क अफ एसिया, नेपाल संस्थागत जीवन बीमा अभिकर्ता भई काम गर्न सहमत भएका छन् । इन्स्योरेन्स कम्पनी र बैङ्कका प्रमुख कार्यकारीहरूबीच बुधबार सम्झौतापछि मिलेर काम गर्न सहमत भएका हुन् ।