Tuesday, May 26, 2009
   
अक्षर साइज़
header

आर्थिक विकासमा योगदान पुग्ने

जनदिशा संवाददाता/काठमाडौं, २५ चैत : दक्षिण एसियाको व्यापारलाई सहज बनाउने उद्देश्यले बुधबारदेखि भृकुटीमण्डपको प्रदर्शनीहलमा दक्षिण एसिया-चीन व्यापार मेला सुरु भएको छ ।

लघुवित्त विकास बैङ्कलाई कारोबारको अनुमति

काठमाडौं, २५ चैत : नेपाल राष्ट्र बैङ्कले लघुवित्त विकास बैङ्क अर्थात् \'घ\' वर्गका बैङ्कलाई सर्वसाधारणको निक्षेप परिचालनका लागि गतसाता अनुमति दिएपछि ती वित्तीय संस्थालाई अब कारोबार प्रबर्द्धनको ढोका खुलेको छ ।

पूणिर्मा बैङ्कको बालबचत योजना

परासी, २५ चैत : नवलपरासीको सदरमुकाम परासीमा रहेको एकमात्र निजी बैङ्क, पूणिर्मा विकास बैङ्कले कोपिला बालबचत नामक नयाँ कार्यक्रम ल्याएको छ ।

हिमालयन बैङ्कको २८औं शाखा सोह्रखुट्टेमा

जनदिशा संवाददाता/काठमाडौं, २५ चैत : हिमालय बैङ्कले आफ्नो २८औं शाखा सोह्रखुट्टेमा स्थापना गरी कारोबार सुरु गरेको छ । बैङ्कका अध्यक्ष मनोजकुमार श्रेष्ठले बुधबार उद्घाटन गरेपछि अत्याधुनिक बैङ्किङ सेवासहित कारोबार सुरु गरेको हो ।

सहकारीको डिलर स्थापना

दाङ, २५ चैत : तुलसीपुर/सहकारी सञ्जालको विकास गरी ग्रामीण भेगका जनतालाई सहुलियत मूल्यमा सामान उपलब्ध गराउने उद्देश्यले तुलसीपुरमा सहकारी डिलरको स्थापना गरिएको छ ।