Tuesday, May 26, 2009
   
अक्षर साइज़
header

सम्झनामा सोफिया- प्रशान्त लामिछाने

हँसिली र खुला स्वभावकी थिइन् उनी । त्यो भेटपछि मैले उनको बारेमा प्रोफाइल नै लेखेको थिएँ । जसको सुरुआत यस्तो थियो- अग्नि एयरको यो विमान पोखराबाट जोमसोमका लागि उडिरहेको छ । ककपिटबाट देखिने पहाड, हिमशृङ्खला र ठीक मुन्तिर बगेका खोलानाला जहाजको गतिसागै दौडिरहेको भान हुन्छ ।

माधव सरकारपछि माओवादी कार्यकर्ताको श्रृंखलाबद्ध हत्या

  • जेठ १६ गते माधव नेपालको रौतहट भ्रमणमा कालो झण्डा देखाएको निहुँमा एमाले कार्यकर्ताबाट माओवादी कार्यकर्ता लडाई साहमाथि आक्रमण । साहको जेठ २२ गते वीर अस्तालमा मृत्यु ।

  • जेठ ३१ गते एमाले कार्यकर्ताद्वारा काठमाडौंमा माओवादीका जिल्ला सदस्य राजेन्द्र फुयालको रहस्यमय ढङ्गले हत्या ।

  • असार १० गते युथफोर्सद्वारा कालिकोटमा माओवादी कार्यकर्ता लक्ष्मी परियारको हत्या ।

  • रिपोर्ट:- पुँजीवाद वातावरण विनासको मुख्य दोषी

    पुष्पराज आचार्य, काठमाडौं, २२ जेठ । कार्वन ग्याँसको अधिक उत्सर्जनबाट विश्वको ओजोन तह विनास भइरहेको चर्चा चलिरहेका बेला बेलायती तेल कम्पनीका कारण मेक्सिको खाडीमा पेट्रोलियम पदार्थ चुहिँदा वातावरणमा प्रतिकूल प्रभाव परेको छ ।

    छ वर्षअघिको त्यो मान्छे

    शान्ता भण्डारी: २०६१ सालमा रत्नपार्कमा अनसनमा थियौं हामी । म जस्तै थुप्रै बेपत्ता परिवार बेपत्ता आफन्तको खोजीमा सरकारलाई दवाव दिन सडकमा ओर्लेका थियौं । एकदिन एउटा अपरिचित मान्छे नजिक आयो । उसले आत्मीयता दर्शाउँदै कुरा गर्यो ।

    रिपोर्टः- वीरगञ्ज घट्नाको बास्तबिकता

    एनके दाहाल, काठमाडौं, २४ बैशाख । एकीकृत नेकपा (माओवादी) र विश्व हिन्दु युवा संघको नेतृत्वमा बिरगञ्जबासीबीच भिडन्त भयो ।

    रिपोर्ट:- जनप्रदर्शन शान्तिपूर्ण बनाउन युवाहरू सक्रिय- दयानिधि भट्ट

    उता जनप्रर्दशनमा सहभागीहरू विरामी भएमा भरपर्दो स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको माओवादीले जनाएको छ । त्यसका लागि १८ वटै आन्दोलनका केन्द्रहरूमा आकस्मिक अस्थायी स्वास्थ्य केन्दै खडा गरिने छ । जसका लागि अखिल नेपाल जनस्वास्थ्यकर्मी सङ्घले केन्द्रमा २ देखि तीनजना चिकित्सकसहित स्वास्थ्यकर्मी टोली खटाउने भएको छ ।

    काइँला सम्मानित

    भद्रपुर २ वैशाख/नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलालाई बुधबार वीरता जेसिजद्वारा झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा उत्कृष्ट नागरिक सम्मान- २०६६ द्वारा सम्मानित गरियो ।

    रिपोर्ट:- यसरी भएको थियो गुम्चाल हत्याकाण्ड- मानसिंह विक

    - हाम्रो गाउँमा माओवादीहरु जम्मा भएका थिए, त्यो थाहा पाएर सैनिकहरुले बिहानै गाउँ पूरै घेरा हालेको रहेछ, हामीलाई थाहा भएन । एक्कासी ठूला हतियारहरुको आवाज आयो, हामीलाई बाहिर निस्कन धौ भयो, केही समयपछि माओवादी र गोठबसेका जनताको लासको थुप्रो लाग्यो । यो गाउँमा बस्न निकै गाह्रो भयो र हामी माथिल्लो गाउँमा सरेका छौं ।

    रिपोर्ट:- सहिद स्मृति विद्यालयका विद्यार्थीसँग घोरिँदा

    प्रशान्त लामिछाने, पोखरा :-देशमा जनवादी राज्यसत्ता स्थापनाको लक्ष्य राखेर २०५२ फागुन १ गते जनयुद्धको सुरुआत भयो । जनयुद्धमा लाखौं नेपालीहरू यात्री बने । त्यो यात्रा शान्तिसम्झौतामा आएर टुङ्गियो, अर्थात् शान्तिसम्झौतापछि रूप फेरियो तर केही यात्रीहरूले आफ्नो यात्रा पूरा गर्न पाएनन् ।

    मुख्य समाचार

    सम्पर्क ठेगाना

    • कृष्णसेन अनलाइन
      १०/१५७ जनपथ मार्ग
      घट्टेकुलो चोक
      काठमाडौं,नेपाल
      टेलिफोन:०१-४७७१७७६
      ईमेल:krishnasenonline@gmail.com,
      krishnasenonline@yahoo.com