अक्षर साइज़
header
Click on the slide!

वेपत्ता छानविनका लागि धर्ना

राज्यद्वारा वेपत्ता योद्धा परिवार समाजले वेपत्ता नागरिकको स्थिति सार्वजनिक गर्न, वेपत्ता छानविन आयोग गठन गर्न लगायतका लागि दबाबस्वरुप एकीकृत नेकपा माओवादीको पार्टी केन्द्रीय कार्यालयअगाडि धर्ना दिएको थियो। फोटो: नेवा: सन्देश साप्ताहिक

Click on the slide!

शान्ति र संविधानका कारण विकास पछाडि

काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं १० अन्तरगत पर्ने महादेवस्थान गाविसको नवनिर्मित भवनको उद्घाटन गर्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड । तस्वीर: सिएम प्रचण्ड डट कम

Click on the slide!

नेतालाई मान !

नुवाकोट कांग्रेसको जिल्ला सम्मेलनमा सोमबार नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेललाई विदुरमा एक कार्यकर्ता नमस्कार गर्दै ।

Click on the slide!

नेपाली क्रान्तिका नेतृत्व

केन्द्रीय समितिको बैठकमा भएको पार्टी एकताबारे बिहीबार कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा माओवादी अध्यक्ष सहितको माओवादी नेतृत्व ।फोटो सौजन्य www.nepaleverestnews.com

Click on the slide!

सफल नेतृत्व क्षमता

केन्द्रीय समितिको बैठकमा भएको पार्टी एकताबारे बिहीबार कार्यकर्तालाई प्रशिक्षण दिँदै एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड । फोटो सौजन्य www.nepaleverestnews.com

Click on the slide!

माघीको मेला

थारु समुदायको नवा वर्ष २०६८को अवसरमा माघि मुल आयोजक समिती पर्साले माघीको अवसरमा बीरगन्जमा आयोजना गरेको संस्कृतीक झाँकी जुलुशमा सहभागी युवतीहरु ।

Click on the slide!

अभिभावकको अन्तिम बिदाइ

एकीकृत नेकपा माओवादीका केन्द्रीय सल्लाहकार परिषद्का महासचिव भक्तबहादुर श्रेष्ठ दाहसंस्कार गर्नेक्रममा पशुपति आर्यघाटमा । फोटो सौजन्य: प्रकाश दाहाल

Click on the slide!

माला लगाई बाटो निर्माण

सदरमुकाम दिक्तेलस्थित वैंङ्कचौक-राजापानी सडक खण्डको शिलान्यास गर्दै खोटाङका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालसहितका राजनैतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणहरु ।

Click on the slide!

धार्मिक सहिष्णुता :

नेपाली इसाई नागरिक संघले आइतबार ललितपुरमा आयोेजना गरेको ख्रीष्टमस शुभकामना आदन-प्रदान कार्यक्रममा सहभागी एकीकृत नेकपा (माओवादी) का स्थायी समिति सदस्य कृष्णबहादुर महरा लगायत धर्म गुरुहरु ।

Click on the slide!

पार्टी एकताको दस्तावेज

एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पेस गर्नु भएको प्रतिवेदन नियाल्दै उपाध्यक्ष मोहन बैद्यसहितका अन्य नेताहरु । फोटो: कृष्णसेन अनलाइन

मुख्य समाचार

सात मन्त्रीद्वारा शपथ

काठमाडौं, जेठ ३ । राष्ट्रपति डा. रामवरण यादवको समुपस्थितिमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति भवन शीतलनिवासमा बुधबार समारोहबीच उपप्रधानमन्त्रीसहित सात नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । अरु धेरै

पत्रकार पौडेल हत्याको न्यायिक आयोग झापामा

झापा, ३ जेठ । पत्रकार यादव पौडेलको हत्याको विषयमा छानबिन गर्न सरकारद्वारा गठित उच्चस्तरीय न्यायिक छानबिन आयोग विर्तामोडमा कार्यालय स्थापना गरी काम सुरु गरेको छ । अरु धेरै

शुल्क बढाउने सहमति, आन्दोलन फिर्ता

चितवन, ३ जेठ । चितवनका विभित्र चार विद्यार्थी सङ्गठनले एक सातादेखि गरेको निजी विद्यालयको शैक्षिक हड्ताल फिर्ता लिएको छ । अरु धेरै

पाँच नेपाली राजमार्गमा लुटिए

कञ्चनपुर, ३ जेठ । भारतबाट रोजगारी गरी नेपाल फर्किन लागेका नेपाली लुटिन थालेका छन् । मङ्गलबार मात्रै पाँच नेपाली राजमार्गमा लुटिएका छन् । अरु धेरै
 
Advertisement
Move
-

विचार/दृष्टिकोण

पाँच बुँदे सहमतिको विरोध गर्नेहरूले यो सहमतीय सरकार होइन यो बहुमतीय सरकार हो भनेर प्रश्न उठाइरहेका छन् । यो तर्कका लागि तर्क मात्र हो । पार्टीहरू जब यो सरकारमा समावेश हुन्छन तब त्यो स्वतः सहमतीय हुन्छ । बरु अहिले पाँच बुँदेको विरोध गर्नुका पछाडि दुईटा आशंका जब्बर रूपमा उठेका छन् । एउटा सकेसम्म सहमति नहोस भन्ने कोण र अर्काे संविधान नबनोस् भन्ने केही तत्त्वहरूको चलखेल । पुरानो संविधान ब्यूताउन चाहने एकथरी तत्त्वको पनि षड्यन्त्र भइरहेको छ । एकीकृत नेकपा माओवादीले देशलाई नयाँ ढंगले अगाडि बढाउन खोजेको छ । माओवादीको नेतृत्वमा दश वर्षे जनयुद्ध नभएको भए आज मुलुक यो ठाउँमा आउने नै थिएन ।

अरु धेरै

कुनै पनि प्रतिक्रियावादी तत्त्वहरू भन्दा उदारवादी बुर्जुवा सर्वहाराको स्वाधीनताबाट सयौं गुना बढी तर्सेको हुन्छ । कातर उदारवादले प्रतिक्रियावादी शक्तिहरूको अगाडि घुँडा टेक्छ । सामन्ती अवशेषहरूको उन्मूलनद्वारा नै सन्तुष्ट भएका किसानहरू वर्तमान व्यवस्थाको ताँतीमा मिसिन आउँछन् र कहिलेकाहीं मात्र मजदुर जनवाद र बुर्जुवा उदारवादबीच ढुलमुल गर्दछन् । वर्गविहीन समाजवाद र वर्गविहीन राजनीतिसम्बन्धी यिनका समस्त अर्तीहरू खोक्रो बकवास सिद्ध हुन्छन् ।

अरु धेरै

माओवादी भित्र कथित क्रान्तिकारी र सुधारवादीका रुपमा प्रचारित विवादमा कुनै पनि किसिमका न्युनतम मूल्य मान्यता र मर्यादाको सर्वदा अभाव छ । केवल निन्दा, अवहेलना, दुर्वचन र डाहाको डकारमात्र रहेको छ । बालाजु विस्तारित वैठकबाट झांगिएको तुष संसदीय दलको उपनेता बनाउने प्रकरणमा आएर दुर्गन्धित भएको थियो । त्यतिबेला प्रचण्डले तात्कालीन सन्दर्भको अस्वाभाविक कदम उठाएर किरणलाई उपनेता बनाएको भए सायद विवादले अर्को मोड लिने थियो । आज किरणहरुले उठाएको कदममा बाबुराम उत्रने थिए होला । आखिर मुखर वा सुसुप्त रुपमा ०४७ साल देखि नै माओवादीभित्र प्रचण्ड, किरण र बाबुरामका अलग अलग प्रवृत्ति त थिए नै ।

अरु धेरै
Move
-

दस्तावेज

चैत्र २४ गतेको जनआन्दोलनलाई अझै उचाईमा उठाऔं,
नयां नेपाल निर्माणार्थ जनताको संघिय जनगणतान्त्रिक संबिधान निमार्णमा दवाव सिर्जना गरौं ।

अरु धेरै

हामी इमान्दारीताका साथ र पूरै जिम्मेवारीका साथ शान्ति र संविधानमा छौं । तर हामी के देखिराखेका छौं भने प्रतिगामी र प्रतिक्रियावादीहरु कुनै न कुनै रुपमा जनताका विरुद्ध षड्यन्त्रमा छन् । मैले सुरुमै भने कसले जित्छ, प्रतिक्रियावादीले कि जनताले, माओवादीले कि अरुले भन्ने कुराको फैसला अझै भैसकेको छैन ।

अरु धेरै

पार्टीभित्रको संघर्षमा पनि कहिले दुस्मनवर्गको विचारलाई मित्रवर्गको ठान्ने र कहिले मित्रवर्गको विचारलाई दुस्मन वर्गको विचार ठान्ने प्रवृत्ति र कहिले दुवैका बीचमा ढुलमूलाइरहने प्रवृत्तिहरूसँग वैचारिक संघर्ष परिरहन्छ । आज हाम्रो पार्टीभित्रको संघर्ष पनि वस्तुतः र अन्ततः आजको देश, काल र परिस्थितिमा सर्वहारावर्गको कार्यदिशा, रणनीति, कार्यनीति र आचरणलाई मूर्तीकरण गर्ने अपरिहार्य संघर्षसँग जोडिएको छ । जुन माथि उल्लेखित प्रवृत्तिहरूको विरुद्ध ठोस रूपमा चलिरहेको हुन्छ ।

अरु धेरै
Move
-

अन्तरवार्ता

जुन ६ हजार ५ सयको बहस अहिले चलिरहेको छ, पीएलए, सेना र अर्को निकायको समान ६ हजार पाँच सय भनेपछि कमाण्ड स्टकचरमा जाँदा हामिक उ हुन्छ भने सेकेण्डम्यान हामीले किन नपाउने भन्ने पिएलको दावी छ । बाहिरबाट हेर्दा त उपरथीको दावी स्वभाविक भयो नि । पछिल्लो समाचार अनुसार त एक जना तीन तारे लेफि्टनेन्ट जनरल, एक जना दुई तारे सेकेण्डम्यान र पाँच जना एकतारे, त्यसपछि २४ फुल कर्नेल र करिव सय जना लेफि्टनेन्ट कर्नेल मेजर भन्दा माथि रहने प्रस्ताव आयो । यति सबैमा माओवादीले पाँचवटा एकतारेमध्ये एउटा एक तारे चाहिन्छ भन्यो । ६ हजार ५ सय बराबर आउने, आर्मीले तीन तारे, दुई तारे सबै खाने र एक तारेपनि उनीहरुले खाने यो त मान्य नभएको हो भन्ने बुझियो नि त ।

अरु धेरै

पार्टीभित्र संसदवादी दलको अगाडि घुँडा टेकेर आत्मसमर्पण गर्नुपर्छ भन्ने मान्यताविरुद्ध र संघर्षका नाममा भएका उपलब्धि गुमाउने हरिलठ्ठक प्रवृत्ति दुवैका विरुद्धमा छौ ।

अरु धेरै

जनवादी केन्द्रीयताको विधि भनेको बहुमतको निर्णय अल्पमतले कार्यान्वयन गरेर जाने भन्ने हो । अहिले स्थिति अलि जटिल भएको हुनाले त्यो विधि सहज ढंगले लागू हुने स्थिति छैन । त्यसकारण हामीले के भनेका छौं भने तुरुन्तै भिन्न मतको स्थिति पनि तलसम्म लैजानुपर्छ । कमिटीहरूमा \'फोरम\' सुरु गरिदिने, त्यसो गर्दा फरक विचार त सुरक्षित रह्यो नि । तर बाहिर काम गर्दा पार्टीको जे निर्णय हुन्छ, त्यसलाई कार्यान्वयन गरेर जानुपर्ने हुन्छ । कामकारबाहीमा एकरूपता गरेर जाने प्रतिबद्धता भयो भने केही विषयबारे बाहिर पनि सैद्धान्तिक बहस गर्न सकिन्छ । केही खास-खास बहस बाहिर गर्दा पनि बिगि्रँदैन । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा लेनिनकै पालादेखि कयौं विषयमा बाहिर बहस भएका छन् ।

अरु धेरै

विज्ञापन

विज्ञापन

Advertisement

आजको अभिमत

विज्ञापन

ब्लग

विज्ञापन

Advertisement

अडियो / भिडियो

भिडियो
अडियो
krishnasen online on audio>>krishnasen online.mp3 आउ किसान‍‍‍, मजदुर............. >>aau kishan majdoor.mp3 यो शरीर ढल्यो साथी हो.....।>>YO SHARIR DHALEYO SHATHI HO (2).mp3

more

विज्ञापन

लिंकहरु