नेकपा(माओवादी)को केन्द्रीय समितिको बैठक सुरु

काठमाण्डौं, बैशाख १६ । नेकपा (माओवादी) को केन्द्रीय समितिको पूर्ण बैठक सोमबार काठमाण्डौ निर्वाचन क्षेत्र नं. ७ को कार्यालयमा बसेको छ । बैठकले संविधानसभाको निर्वाचनमा समानुपातिक तर्फ बन्द सूचीमा रहेका सभासदहरुको छनोट गर्ने बुझिएको छ ।

नेकपा-माओवादी)का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको उक्त बैठकले संविधानसभाको निर्वाचन पछि सबैभन्दा ठूलो दलको रुपमा जनादेश प्राप्त दलको हैसियतले सरकारको नेतृत्व गर्ने विषयमा समेत छलफल गर्ने बताइएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd